मत्स्य इनपुट
नेपालभरका प्रमाणित आपूर्तिकर्ताबाट भुरा, दाना, कच्चा पदार्थ र उपकरण।
-
पोखरी प्लास्टिक — ५०० माइक्रोन उपकरण प्रमाणित
UV प्रतिरोधी HDPE पोखरी प्लास्टिक, ५०० माइक्रोन, ६ मिटर चौडाई। नापअनुसार काट्न मिल्ने।
- न्यून. परिमाण २०० वर्ग मिटर
- ४००० वर्ग मिटर
- कास्की
रु १४५ / वर्ग मिटर
सोधपुछ -
पोर्टेबल DO2 मिटर उपकरण प्रमाणित
हातमा बोक्ने घुलित अक्सिजन र तापक्रम मिटर, २ मिटर प्रोब, १ वर्ष वारेन्टी। नेपालभरि कुरियर।
- न्यून. परिमाण १ वटा
- १४ वटा
- कास्की
रु १८,५०० / वटा
सोधपुछ